top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

रौतहटमा यातायात आजदेखि सञ्चालनमा  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  1:40 PM  |  Viewed: 492 times

रौतहट, माघ १३ । रौतहटमा मधेसी मोर्चाको आन्दोलनका कारण बन्द रहेको यातायात आजदेखि सञ्चालनमा आएको छ । सदरमुकाम गौर भित्रने र बाहिरिने यातायातका साधन सञ्चालन गर्न दिने निर्णय मोर्चाले गरेको हो ।

पाँच महिनादेखि बन्द रहेको यातायात संचालनमा आएपछि यात्रुहरुले राहतको श्वास फेरेका छन् । बन्दले सर्वसाधारण र बस ब्यबसायी मर्कामा परेका थिए । बन्दकै कारण बस व्यवसायीले दैनिक २ लाख ५० हजारभन्दा बढी घाटा व्यहोर्नु परेको बस व्यवसायी संघ रौतहटका अध्यक्ष लालबाबु गिरीले जानकारी दिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell