top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

विश्वकपमा फिजीको कन्तबिजोग !  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  4:48 PM  |  Viewed: 4125 times

काठमाडौं, माघ १३ । इंग्ल्यान्डले बंगलादेशमा सुरु भएको यु–१९ विश्वकप क्रिकेटमा शानदार सुरुआत गरेको छ ।

बुधबार चट्गाउँमा भएको खेलमा इंग्ल्यान्डले फिजीलाई २ सय ९९ रनको फराकिलो अन्तरले हरायो

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले डान लरेन्सको १ सय ७४ र ज्याक बर्नह्यामको १ सय ४८ रनको मद्दतले ३ विकेटको क्षतिमा ३ सय ७१ रन बनायो ।

जवाफमा फिजी २७ ओभर ३ बलमा सबै विकेट गुमाएर ७२ रनमा समेटियो ।

तस्वीरः एजेन्सी

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell