top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

कांग्रेस विधान संशोधनको तयारी, प्रस्तावित नयाँ विधानमा के छ ? (भिडियोसहित) सरोज अधिकारी/सहदीप केसी (इमेज)  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  5:45 PM  |  Viewed: 797 times

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसको १३औं महाधिवेशन माघ १५ गते शुक्रबारबाट सुरु हुँदैछ ।

देशभरका गाउँ र नगरपालिकाका बुथ प्रतिनिधि चयन गर्दै सुरु हुने अधिवेशनको उत्कर्ष भने फागुनमा हुने केन्द्रीय महाधिवेशन रहने छ ।

यद्यपि, स्थानीयस्तरको अधिवेशन सुरु भैसक्दा पनि कांग्रेसले आफ्नो विधान भने अझै टुंगो गरिसकेको छैन ।

विधान संशोधन समितिले तीन उपसभापतिसहित ९७ सदस्यीय केन्द्रीय समिति रहने गरी संशोधन प्रस्ताव अघि सार्दैछ । जुन प्रस्तावमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष भने सहमत छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell