top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

१० हजार नपाएको भन्दै भूकम्पपीडितद्धारा जिप्रका घेराउ  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  6:30 PM  |  Viewed: 665 times

धादिङ, माघ १३ । न्यानो कपडाका लागि राज्यले उपलब्ध गराउने भनेको १० हजार रुपैयाँ नपाएको भन्दै धादिङ, कुम्परका भूकम्पपीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

अन्य सबै गाविसका भूकम्पपीडितले रकम पाइसकेको र आफूहरुले नपाएको भन्दै उनीहरुले बुधबार जिप्रका घेराउ गरेका हुन् ।

पाँच सयभन्दा बढीको सहभागिता रहेको धर्नाका सहभागीहरुले तत्काल राहत उपलब्ध गराउन माग गर्दै नाराबाजी गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell