top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

सुनको मूल्य उकालो लाग्दै, ५१ हजार ३ सय पुग्यो  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:26 PM  |  Viewed: 563 times

काठमाडौं, माघ १३ । सुनको मूल्य उकालो लाग्नेक्रम विहीबार पनि जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले उकालो लागेर ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि ६ सयले बढेर ५० हजार ९ सय रुपैयाँमा आइपुगेको थियो ।

/>बुधबार चाँदीको भाउमा पनि १० रुपैयाँ बृद्धि भएर ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस ११ सय १६ डलरको हाराहारीमा कारोबार भएको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell