top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

८० रुपैयाँको बिल तिर्न एक सय रुपैयाँ खर्च !  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  8:53 AM  |  Viewed: 458 times

इनरुवा, माघ १४ । सुनसरीको आधा दर्जन गाविसका स्थानीयवासीलाई ८० रुपैयाँको बिजुली बिल तिर्न १०० रुपैयाँसम्म खर्च हुने गरेको छ ।

जिल्लाको श्रीपुरजब्दी, हरिपुर, मधुवन, मध्यहर्षाही, बसन्तुर, घुस्की, देवानगन्जलगायत आधा दर्जन गाविसका स्थानीय सेवाग्राहीलाई ८० रुपैयाँको बिजुलीको बिल तिर्न १०० रुपैयाँ खर्च हुने गरेको स्थानीयवासीले बताएका छन् ।

नजिकमा विद्युत् प्राधिकरणको शाखा कार्यालय नहुँदा महसुल तिर्न दुई घन्टाको यात्रा गरेर सदरमुकाम इनरुवा आउनुपर्ने भएकाले महसुलभन्दा भाडा नै बढी तिर्नुपर्ने बाध्यता रहेको मधुवनकी सुस्मिता कार्कीले बताइन् । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell