top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

म्याग्दीका पाँच गाविस सेवा सुविधाबाट वञ्चित  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  11:25 AM  |  Viewed: 117 times

म्याग्दी, माघ १४ । म्याग्दीको उच्च पहाडी क्षेत्रमा रहेका पाँच वटा गाउँ विकास समितिका स्थानीय भौगोलिक विकटताका कारण राज्यले दिने सेवा सुविधाबाट वञ्चित भएका छन् ।

जिल्लाका गुर्जा, मुदी, मुना, ताकम र लुलाङ गाविसका ११ हजारभन्दा बढी जनता भौगोलिक विकटताकै कारण सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा आधारभूत सेवा सुविधाबाट बञ्चित भएका हुन् ।

पश्चिम म्याग्दीका यी पाँच गाउँमा खानेपानी, संचार, यातायात, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत साधनमा पनि सहज पहुँच हुन नसकेको हो ।

सामान्य विरामी र चोटपटकको प्राथमिक उपचारका लागि समेत दुई दिनको बाटो हिडेर दरवाङ वजार पुग्न बाध्य भएको गुनासो स्थानीयको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell