top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

भूकम्पपीडितका नाममा करोडौं संकलन,पीडितका हात रित्तै(भिडियो) प्रदिप पौडेल/ईमेज  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  12:06 PM  |  Viewed: 18 times

गोरखा, माघ १४ । भूकम्पको केन्द्र बिन्दु गोरखाको बारपाक वरिपरिका पीडितका नाममा सरकारी र गैरसकारी निकायबाट अनेकौँ योजना सार्वजनिक गरिएका छन् । ती योजनाअनुसार करोडौँ रकम संकलन भएका खबर पनि सार्वजनिक हुँदै आएका छन् । तर, वास्तविक पीडितको अवस्था भने दयनीय नै छ । (भिडियो रिपोर्ट हेर्नुहोस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell